

खेलकुद
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेटको फाइनलमा
काठमाडौं । विभागीय टोली एपीएफ क्लब, काठमाण्डौमा चलिरहेको ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज कोशी प्रदेशलाई ७ विकेटले हराएर लगातार तेस्रो जितसहित एपीएफ फाइनलमा प्रवेश गरेको हो...
शनिबार, चैत्र ११, २०७९बैतडीमा यु-१६ क्रिकेट छनोट प्रतियोगिता
बैतडी : बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीका अनुसार छनोट...
शुक्रबार, चैत्र १०, २०७९युरोकप छनोट : रोनाल्डोको कीर्तिमानमा पोर्चुगल तथा केनको कीर्तिमानमा इङ्ल्यान्डको जित
काठमाडौं : युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा पोर्चुगल तथा ह्यारी केनको कीर्तिमानमा इङ्ल्यान्ड विजयी भएको छ। कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४–० गोलले हरायो । पोर्चुगलका लागि...
शुक्रबार, चैत्र १०, २०७९बङ्लादेशले एकदिवसीय खेलमा आयरल्यान्डलाई १० विकेटले हरायो
काठमाडौं : घरेलु टोली बङ्लादेशले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्यान्डलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेको छ । तीन खेलको शृङ्खला बङ्लादेशले २–० ले जितेको हो । जितको लागि १ सय २ रनको...
शुक्रबार, चैत्र १०, २०७९मनाङ तिलोत्तमा गोल्ड कपको फाइनलमा
काठमाडौं : मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणको तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ । बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै...
बिहिबार, चैत्र ९, २०७९एसीसी प्रिमियर कपको तालिका सार्वजनिक, नेपाल र ओमान एउटै समूहमा
काठमाडौं : एसिया कप क्रिकेट खेल्न पाउने मुख्य ढोका मानिएको एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र ओमान एउटै समूहमा...
बिहिबार, चैत्र ९, २०७९-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


