समाचार

सत्तारुढ गठबन्धनका दलले उपनिर्वाचनमा छुट्टाछुट्टै उम्मेदवारी दिने

काठमाडौं : वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय गरिसकेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले...

पहुँचका आधारमा विद्यार्थी भर्ना नगर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पहुँचका आधारमा नगर्न सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई ध्यानाकर्षण गरेकी छन् । नयाँ शैक्षिक सत्रका...

आईजीपीको स्पष्टीकरण : अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गर्‍यौं

१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा आईजीपी कुँवरले...

सहकारी प्रकरणको मुद्दामा आफ्नो नाम कतै नभएको गृहमन्त्री रवि लामिछानेको स्पष्टोक्ति

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठकमा सहकारी प्रकरणको मुद्दामा आफ्नो नाम नभएको बताएका छन् । उनले हस्ताक्षर, औठाछाप, निवेदन, केवाईसी केही नभएको कारण यसमा आफ्नो संलग्नता नभएको बताए । यनले भने,...

चार लेनको महाकाली पुल निर्माणको अन्तिम चरणमा

महेन्द्रनगर । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ । विसं २०७४ मा निर्माण सुरु भएको...

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा निर्माण भयो पक्की पुल   

१४ चैत, दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुल निर्माण भएको छ । २१ करोड ६८ लाख ४८ हजारको लागतमा पुल निर्माण भएको हो । तनहुँको...