समाचार

वर्षाले सडक हिलाम्य, बेहाल सडकका कारण कष्टकर यात्रा

काडमाडौं : लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर बनेको छ । ठूला पहिरो झरेर अवरुद्ध नभए पनि सडक चिप्लो हुँदा र छेउकुनाको माटो बगेर सडकसम्म पुग्दा समस्या भएको हो । सङ्घीय राजधानी काठमाडौं...

नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० शृङ्खला आजदेखि

काठमाडौं : नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीचको मैत्रीपूर्ण टी– २० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । आयरल्याण्ड ए...

एसईई आजदेखि शुरु, पाँच लाखभन्दा धेरै परीक्षार्थी

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा...

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

छोनछिन : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्त्वपूर्ण हुने बताएका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ...

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संस्थापक केन्द्रीय...

सत्तारुढ गठबन्धनका दलले उपनिर्वाचनमा छुट्टाछुट्टै उम्मेदवारी दिने

काठमाडौं : वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय गरिसकेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले...