समाचार

सुनील पौडेलविरुद्द फेरि अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्द गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलबाट २३ करोड...

घरमा आगो सल्केपछि गहना निकाल्न जाँदा वृद्धाको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ नेपानेको दारकाट्यामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । आज दिउँसो स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको...

गोरखा सामागाउँको वीरेन्द्र तालको अवस्था सामान्य

संयुक्त सैन्य अभ्यासका लागि ११ हजार जना अमेरिकी सेना फिलिपिन्स पुगेपछि महिला हिंसा र यौन दुर्व्यवहारकाे चिन्ता थपिएको अधिकारकर्मीले जनाएका छन् । महिला अधिकारकर्मीका विभिन्न सङ्गठनको एक गठबन्धनले संयुक्त सैन्य अभ्यासमा भाग लिनका लागि...

गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीमा परेर ७० वटाभन्दा धेरै घरगोठ जले

काठमाडौं : गर्मी बढ्दै जाँदा आगलागीका घटना देशभर बढेका छन् । गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका हुन् । गुल्मीको इस्मा गाउँपालिकामा...

आजको मौसम : कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतास चल्ने

काठमाडौं : अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा बदली भएको...

युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव अमेरिकी प्रतिनिधिसभाबाट पारित

अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि अमेरिकी प्रतिनिधि सभामा मतदान भएको राहात प्रस्तावअन्तर्गत युक्रेनले ६१ अर्ब डलरसँगै इजरायलका लागि २६ अर्ब ४०...