समाचार

गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चियाको निर्यात रोक्यो

झापा : भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की...

बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना

काठमाडौं : आज दिउँसोपछि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पश्चिमी क्षेत्रका केही ठाउँमा हुरीबतास चल्न सक्ने सम्भावना देखिएको हो । त्यस्तै...

एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले फाइनलमा पुगेका दुई टोलीसहित...

श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए

साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को मंगलवार निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाका कारण उनी बिरामी परेका थिए । शृंगारिक गजलमार्फत चर्चित शिवको उपचारका...

संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत

काठमाडौँ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्री जोशीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेको छ । सिंहदरवास्थित संघीय मन्त्रालयमा भएको भेटघाटमा दुई देश बिच मित्रवत सम्बन्धको बारेमा चर्चा गर्दै दुई पक्षीय सहयोगको...

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

सुदूरपश्चिम, ४ वैशाखः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताएका छन् । ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा आज धनगढीमा अयोजित कार्यक्रमा महामन्त्री थापाले विकासका सवालमा दलहरुबीच राष्ट्रिय बहस...