समाचार

आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।...

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न निषेध

काठमाडौं : यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।...

नेपाल–कतारबीच भएका सहमति र सम्झौताहरू कस्ता छन् ? (पूर्णपाठसहित)

काठमाडौं : नेपाल र कतारबीच सहकार्य गर्नेसम्बन्धमा २ वटा सम्झौता र ६ वटा समझदारी भएका छन् । सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएका हुन् । कतारका अमिर शेख तमिम...

तराई मधेशका जिल्लामा उखरमाउलो गर्मी, घरबाहिर ननिस्कन आग्रह

काठमाडौं : तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज भैरहवा र तौलिहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथिको रेकर्ड पुगेको छ । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झापा : भारतीय भन्सारले पाँच दिन अघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ वटा ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए...

महोत्तरीको मटिहानीमा भीषण आगलागी, १ सय ५० वटाभन्दा बढी घरगोठ जले

काठमाडौं : महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् । आज दिउँसो १२ बजेदेखि शुरु भएको आगलागीमा फुस, खर, पराल र केही पक्की...