समाचार

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं : आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई...

कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता हुँदै : पाँच समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं : कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबीच विभिन्न ५...

इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र

गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम...

गाजामा इजरायलले गरिरहेको हमलाको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्रदर्शन

गाजामा इजरायलले गरिरहेको हमलाको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्रदर्शन भएका छन् । गए राति भएका विशाल प्रदर्शनका क्रममा प्रहरीले सयौँ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । येल र कोलम्बिया विश्वविद्यालयमा भएका प्रदर्शनका कारण पढाइ...

राष्ट्रपति पाैडेल र कतारका राजा थानीबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । उनीहरूबीच राष्ट्रपति भवन शीतल निवासमा केहीबेरअघि भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट...