समाचार

चीनमा बाढीको कारण मृत्यु हुनेको सङ्ख्या ३८ जना पुग्यो

चीनमा मुसलधारे वर्षाका कारण बाढी आउँदा मृतकको सङ्ख्या ३८ जना पुगेको छ । दक्षिण चीनको गुआङडोङ प्रान्तमा यो हप्ताको मुसलधारे वर्षा र बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको विपद्मा सक्रिय अधिकारीलाई उद्धित गरी...

मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्याे

काठमाडौं : मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । पहिरोका कारण राति झन्डै १ बजेतिर अवरुद्ध भएको सडक अघि बिहान साढे ५ बजेदेखि दुईतर्फी नै खुलेको हो ।...

मन्त्रिपरिषद् बैठक : भारत र अमेरिकासहित ८ देशका राजदूत सिफारिस

काठमाडौं : शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस भएका छन् । उनी एमालेको कोटाबाट सिफारिस भएका...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमै रहने

रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा छाड्ने दिल्लीको राउज एभेन्यु अदालतको आदेशमा दिल्ली उच्च अदालतले रोक लगाएको छ । मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्ने अदालतको आदेशविरुद्ध प्रवर्तन...

नयाँ दलले पुरानालाई सम्मान गरेनन् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको गुनासो गरेका छन् । काठमाडौंमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा राजनीतिक दल...

नेपालका ८ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन

काठमाडौं : यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन...