समाचार

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

तनहुँ : तनहुँको डुम्रे र लमजुङको बेंसीसहर जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । रातिदेखि परेको पानीले पहिरो खस्दा सडक बन्द भएको हो । बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले...

टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको अन्तिम १६ मा पुग्यो

काठमाडौं : युरोकप फुटबल २०२४ अन्तर्गत समूह ुएफुको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलको लागि बर्नाल्डो सिल्भा र...

पानीको अभाव भएपछि इटालीको क्याप्रीमा पर्यटक आगमनमा रोक

पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा रोक लगाएको छ । क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य पारेको समाचारसंस्था एएफपीले जनाएको...

अत्यधिक गर्मीले गाजामा ठूलो मानवीय सङ्कट आउन सक्ने डब्ल्यूएचओको चेतावनी

अत्यधिक गर्मीले प्यालेस्टाइनको गाजामा ठूलो मानवीय सङ्कट आउन सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चेतावनी दिएको छ । हमास र इजरायलको युद्धका कारण विस्थापित भएका लाखौँ मानिसलाई चर्को गर्मीले नराम्ररी सताउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको...

मनसुन सक्रिय : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको संभावना

काठमाडौं : हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव...

युरो कप फुटबल : फ्रान्स र नेदरल्यान्ड्सको गाेलरहित बराबरी, युक्रेन र अस्ट्रिया विजयी

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेलेका छन् । लाइपजिगमा आज बिहान भएको समूहको आफ्नो दोस्रो खेलमा फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेल्दै अङ्क बाँडेका हुन् । फ्रान्सका केलियन एमबाप्पेले चोटका...