समाचार

पूर्वरक्षा सचिव अर्याल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं : सर्वोच्च अदालतले पूर्वरक्षा सचिव चक्रबन्धु अर्याललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । सर्वोच्चले उनको हकमा कृषि...

देशभर मनसुनी वायुको प्रभाव : आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा...

इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश

काठमाडौं : साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १–१ गोलको बराबरी खेल्दै इटाली...

मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबारदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाव बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ । माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको...

एकसिङ्गे गैँडाको खाग खरिद–बिक्री गरेको अभियोगमा ९ जनाविरुद्द मुद्दा दर्ता

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद–बिक्री गरेको अभियोगमा नौ जनाविरुद्द मुद्दा दर्ता गरेको छ । कार्यालयले उनीहरूविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले...

ललितपुर महानगरकाे बजेट ७ अर्ब ४६ कराेड रुपैयाँ

काठमाडौं : ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ । महानगरकी उपमेयर मञ्जली शाक्यले आज नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा ७ अर्ब...