समाचार

दक्षिण कोरियामा ब्याट्री कारखानामा आगलागी, २२ जनाको मृत्यु

दक्षिण कोरियामा रहेको एउटा ब्याट्री कारखानामा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अरू आठ जना घाइते भएका छन् । मृतकमध्ये १८ जना चिनियाँ नागरिक रहेका स्थानीय अग्नि नियन्त्रण निकायललाई उद्धृत गर्दै...

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन...

मलेसियाका समुद्री पार्कका ५० प्रतिशत चट्टान ‘ब्लिचिङ’बाट प्रभावित

मलेसियाको समुद्री पार्कका ५० प्रतिशतभन्दा बढी कोरल ( मुगा वा रङ्गिन चट्टान) बढ्दो समुद्री तापक्रमका कारण हुने बढ्दो मानवीय गतिविधि र ब्लिचिङबाट प्रभावित भएको मत्स्यपालन विभागले जनाएको छ । यो मूल्याङ्कन अप्रिल र जुनको...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार

काठमाडौँ, १० असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज तीन सय २२ कम्पनीको एक करोड सात लाख...

बेनीमा मौसम मापन केन्द्र स्थापना

म्याग्दी, १० असार : म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र...

नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० असार : सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्‍याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकषर्ण गराएका छन् । घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा...