समाचार

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भएको तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आज आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१...

युरो कप फाइनलमा हारेपछि इङ्गल्यान्डका प्रशिक्षक साउथगेटले दिए राजीनामा

काठमाडौं : इङ्गल्यान्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । युरो कप फुटबलको फाइनलमा स्पेनसँग हारेपछि प्रशिक्षक साउथगेटले आज राजीनामा दिएका बीबीसीले जनाएको छ । हिजो राति भएको युरो कप फाइनलमा...

त्रिशूलीमा हराइरहेका बस र यात्रु खोज्न १ सय ३२ किमीको दूरीमा ३ सय १ जना सशस्त्र प्रहरी परिचालन

काठमाडौं : गएको शुक्रवार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा हराइरहेका यात्रुसहितको बसको खोजीका लागि आजदेखि सशस्त्र प्रहरीको तीन सय एक जना टोली घटनास्थलदेखि एक सय ३२ किलोमिटर दूरी रहेको गण्डक ब्यारेजसम्म परिचालन भएको छ...

चितवनको सिमलताल दुर्घटनामा परेका दुईवटा बसका यात्रुको विवरण सार्वजनिक (नामसहित)

काठमाडौं : जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण सार्वजनिक गरेको छ । गएको शुक्रवार लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस र धेरैजसो...

विपदका कारण बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे सरकारले राहत दिने

काठमाडौं : सरकारले बाढीपहिरो एवम् प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा परेर मृत्यु हुनेको परिवारलाई राहत उपलब्ध गराउने...

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं : आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाँउमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाँउमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...