समाचार

प्रधानमन्त्रीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनका लागि पत्र पठाएका हुन् । पत्र...

रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा चितवनका स्थानीयद्वारा आगजनी

काठमाडौं : चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् । आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले रोकेका थिए । पछि सुरक्षाका लागि...

त्रिशूली नदीमा बगेका बस तथा थप यात्रु अझै भेटिएनन्

काठमाडौं : मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनको सिमलतालमा भएको बस दुर्घटनामा हराएकाहरूको खोजी आज पनि चलिरहेको छ । ध्वनि तरङ्गमार्फत पानीमुनि खोज्न सकिने प्रविधि सोनार डिभाइस, पानीमुनि हेर्न सकिने क्यामेरा लगायतको प्रयोग गरी खोजी भइरहेको...

मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं : मुगुमा आज बिहान भूकम्प गएको छ । बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । भूकम्प ३.९ म्याग्निच्युडको...

आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारेर मनाईँदै

काठमाडौं : हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर–घरको तुलसी मोठमा राखिएको दलको बिरुवा...

बैङ्ककको होटलमा छ जना भियतनामी नागरिकको शव भेटियो

थाइल्यान्डको राजधानी बैङ्ककमा रहेको एक होटलमा छ जना भियतनामी नागरिक मृत अवस्थामा भेटिएका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकार सम्मेलन गरेर यो घटना चोरीसँग सम्बन्धित र...