समाचार

सडकको अवस्था सुधार्न सीमापार वाणिज्य संघले मन्त्रीलाई ध्यानाकर्षण गरायो

काठमाडौं । नेपाल र चीनबीचको स्थल नाकामा भएका सडक समस्याका बिषयमा नेपाल हिमालय सीमापार बाणिज्य संघका पदाधिकारीले सरोकारवाला मन्त्रालयमा ध्यानाकर्षण गराएको छ । पदाधिकारीको टीमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाललाई भेटेर समस्या सुनाएको...

काठमाडौं महानगरपालिकाद्वारा न्यूरोडमा फुटपाथ विस्तार स्थगित

काठमाडौं : स्थानियको चर्को विरोधपछि काठमाडौं महानगरपालिकाले केहि समयका लागि न्यूरोडमा फुटपाथ विस्तार गर्ने कार्य स्थगित गर्ने भएको छ । महानगरपालिका र न्यूरोडका स्थानियबीच सहमति भएसँगै निर्माण कार्य मंसिर २ गतेसम्मका लागि स्थगित भएको...

लुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जना सांसदको समर्थनमा दाबी पेश गर्नुभएका आचार्यलाई आज प्रदेश प्रमुख...

शेयर बजार सामान्य बढ्यो, झन्डै १४ अर्ब रुपैयाँको कारोबार

काठमाडौं : केही दिनयता उच्च अङ्कले बढिरहेको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य...

आजको मौसम : यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी,...

बङ्गलादेशमा विद्यार्थी आन्दोलन रोकिएन

बङ्गलादेशको सर्वोच्च अदालतले विवादित आरक्षणलाई सीमित पार्न परमादेश जारी गरेपछि पनि विद्यार्थीहरुले आन्दोलनलाई नरोक्ने भएका छन् । विद्यार्थी नेताहरुले आफूहरुको मुख्य माग अदालतबाट पूरा भएको तर जेलमा परेका विद्यार्थीहरुको रिहाई र हिंसाका लागि जिम्मेवार...