समाचार

रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा

काठमाडौं : वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण शुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई हिजो जावलाखेल...

आजको मौसम : पूर्वी तराईमा हुरीसहित केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, कोशी र बागमती प्रदेशका एकरदुई ठाउँमा हल्का पानी...

भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण, एकैपटक तीन सय बैंकको सिस्टम ह्याक

भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक झन्डै तीन सय बैंक ठप्प भएका छन् । आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो । सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज...

विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु

काठमाडौं : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी...

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेलतर्फ तान्न थालियो

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेलको थतिटोलबाट जावलाखेलतर्फ तान्न थालिएको छ । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले दिनुभएको जानकारीअनुसार पाटन क्षेत्रका स्थानीयवासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रूपमा रथलाई तानेर आज...

पर्सा प्रहरीद्वारा ४ वटा रक्सी बनाउने भट्टी नष्ट

काठमाडौं : पर्सामा प्रहरीले रक्सी बनाउने चार वटा रक्सी बनाउने भट्टी नष्ट गरिदिएको छ । पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहामा विभिन्न व्यक्तिहरूले अवैध रूपमा घरेलु रक्सीको भट्टी चलाइरहेको भन्ने सूचनाका आधारमा खटिएको...