समाचार

काभा महिला भलिबलमा नेपालले श्रीलङ्कालाई साेझाे सेटमा हरायाे

काठमाडौं : काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको...

एमाले उपाध्यक्षमा गुरु बराल मनाेनीत, सातै प्रदेशमा नयाँ इन्चार्ज ताेकिए

काठमाडौं : नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । सुवास नेम्वाङको निधनपछि रिक्त पदमा बराललाई...

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ ।...

बङ्गलादेशमा विद्यार्थी आन्दोलन फेरी शुरु

बङ्गलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ । उत्तर–पूर्वी शहर सिल्हेटका...

काभा महिला भलिबल प्रतियोगिता आजबाट शुरु हुँदै

काठमाडौं : काभा महिला भलिबल लिग आजदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुरु हुँदैछ । नेपाल भलिबल सङ्घको आयोजनामा आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित...

आजको मौसम : केही ठाउँमा भारी बर्षा हुने सम्भावना

काठमाडौं : अस्ति मङ्गलवार रातिदेखि हिजो दिउँसोसम्म देशका धेरै ठाउँमा भारी बर्षा भएकोमा गएरातिदेखि भने मौसममा केही सुधार भएको छ । राति कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा हल्का पानी परेको छ ।...