समाचार

काठमाडौं–तराई \मधेस द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

बकैया (मकवानपुर ) । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक ) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२, धेद्रेमा...

इजरायल र हेजबुल्लाको तनावमा नेपाली सुरक्षा गर्न पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रह

इजरायल र हेजबुल्लाको युद्ध हुनेतर्फ संकेत गर्दै पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारलाई नेपालीको सुरक्षामा काम गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्स साविकको ट्विटरमा ज्ञवालीले लेखेका छन्,- ‘इजरायल र हेजबुल्लाको तनाव...

मध्यपूर्वमा युद्ध फैलिने डर, जतिसक्दो चाँडो लेबनान छाड्न आग्रह

बेरुट : मध्यपूर्वमा व्यापक द्वन्द्व फैलिने डरका बिच धेरै देशहरूले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेका छन्। लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जति सक्दो चाँडो टिकट लिएर लेबनान छोड्न आग्रह...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार...

आज रातिदेखि मनसुन थप सक्रिय हुने

काठमाडौं : आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद रोजन लामिछानेकाअनुसार काठमाडौं उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी...

मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवन : चितवनको नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । हिजो दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि बेलुकी अबेर मात्रै बाघलाई बेहोस बनाउने सुई हानेर अर्थात डार्ट गरेर नियन्त्रणमा...