

समाचार
हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न तीन सदस्यीय समिति गठन
काठमाडौं : एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । नेपाली सेनाका...
बुधबार, साउन २३, २०८१नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित
काठमाडौं : नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले...
बुधबार, साउन २३, २०८१एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं : नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ । दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी...
बुधबार, साउन २३, २०८१नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना
नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो। नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको र आगलागी भईरहेको खवर छ ।
बुधबार, साउन २३, २०८१संक्रमणकालीन न्यायसम्बन्धी चार बिषयमा सहमति
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित कार्यदलले खासगरी मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषा, मेलमिलापको लागि स्वतन्त्र सहमति हुन नसकेका घटना, सशस्त्र द्वन्द्वताका मृतक, घाइते, अपाङ्गता भएका सुरक्षाकर्मी र निजका परिवार, घटी सजायको मागदाबीजस्ता विषयमा...
बुधबार, साउन २३, २०८१भोटेकोशी गाउँपालिकालाई चीनको सिगात्सेले गर्यो बिपद् व्यवस्थापन सामाग्री सहयोग
चीनको सिगात्से सिटीले भोटेकोशी गाउँपालिकालाई बिपद् व्यवस्थापन तथा पूर्व तयारीका सामान हस्तान्तरण गरेको छ । भोटेकोशी गाउँपालिकाको कार्यालयमा सिगात्से सिटीका पदाधिकारी आएर सामान हस्तान्तरण गरिएको हो । सिगात्से नेपाल र चीनको भोटेकोशी गाउँपालिका नजिकको...
बुधबार, साउन २३, २०८१-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


