भोटेकोशी गाउँपालिकालाई चीनको सिगात्सेले गर्यो बिपद् व्यवस्थापन सामाग्री सहयोग
भोटेकोशी पालिका बाढीपहिरोको उच्च जोखिममा रहेको छ । यहाँका धेरै बस्तीहरु बसोवासका लागि खतरायोग्यसमेत छन् । यही बिषयमा ध्यानकर्षण गर्दै छिमेकी देशको सिटीले सहयोग गरेको हो ।
-
चीनको सिगात्से सिटीले भोटेकोशी गाउँपालिकालाई बिपद् व्यवस्थापन तथा पूर्व तयारीका सामान हस्तान्तरण गरेको छ ।
भोटेकोशी गाउँपालिकाको कार्यालयमा सिगात्से सिटीका पदाधिकारी आएर सामान हस्तान्तरण गरिएको हो । सिगात्से नेपाल र चीनको भोटेकोशी गाउँपालिका नजिकको सिटी हो ।
भोटेकोशी पालिका बाढीपहिरोको उच्च जोखिममा रहेको छ । यहाँका धेरै बस्तीहरु बसोवासका लागि खतरायोग्यसमेत छन् । यही बिषयमा ध्यानकर्षण गर्दै छिमेकी देशको सिटीले सहयोग गरेको हो ।
यी सामानहरु आवश्यक स्थानमा उचित बेलामा प्रयोग गरिने भोटेकोशी वडा नम्वर २ का अध्यक्ष कुमार श्रेष्ठले बताए । सहयोग आएको समानहरु बिपत्तिका बेला औधी उपयोगी हुने किसिमका रहेका छन् ।
यसको नेपाली मुल्य झण्डै चालिस लाख रुपैयाँ पर्ने बताईएको छ । यस कार्यको निम्ति भूमिका निर्बाह गर्नेे वडा सदस्य चेङा शेर्पा तथा मितेरी युवा क्लबका अध्यक्ष लोप्साङ शेर्पालाई धेरै धेरै धन्यवाद पनि वडाअध्यक्ष श्रेष्ठले दिएका छन् ।
News Desk 0 response बुधबार, साउन २३, २०८१
सम्बन्धित शीर्षकहरु
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पुटिनको चेतावनी
शुक्रबार, भदौ २८, २०८१लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१

गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१ -
उमेरहदका कारण अवकाश नगर्न गुहार मागेका प्रहरीलाई..
बिहिबार, भदौ २०, २०८१