समाचार

भिसामा सहजीकरण भएसँगै चीनमा पर्यटक बढे

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्या उल्लेख्य बढाएको छ । सन् २०२४ को पहिलो छ महिनामा चीनमा एक करोड ४० लाख ६४ हजार जना विदेशी पर्यटक पुगेका छन् । यो अघिल्लो वर्षको छ महिनाको...

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौं : काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा भारी बर्षा भएको छ । सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा रातिदेखि नै र काठमाडौं उपत्यकामा बिहानपख ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

काठमाडौं : मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् । मूलधारका...

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मा डिल्लीबजार कारागार चलान

काठमाडौं : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । बिगो रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् । विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६...

पेरिस ओलम्पिकमा अमेरिका र चीनको समान ३३ स्वर्ण, तालिकमा अमेरिका शीर्ष स्थानमा यथावत्

पेरिस ओलम्पिकको पदक तालिकामा अहिलेसम्म अमेरिका र चीनले समान ३३ वटा स्वर्ण पदक जितेका छन् । तालिकामा अमेरिका ३३ स्वर्ण, ३९ रजत र ३९ कास्य गरी एक सय ११ पदकसहित शीर्ष स्थानमा यथावत् छ...

३५ जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं : न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो । सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह...