समाचार

एक प्रहरी निरीक्षक बेपत्ता

प्राविधिक प्रहरी निरीक्षक डा प्रिति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएका छन् । उनी पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत छन् । तर, उनी...

भारतको सिक्किममा भूकम्प, पूर्वी नेपालसम्म धक्का

काठमाडौं : भारतको सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । बिहान स्थानीय समयअनुसार ६ बजेर...

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि

बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिएका छन् । उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा गएराति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद...

आजको मौसम : दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकामा आज बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसोपख बदली भएर पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार देशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ...

आज नागपञ्चमी, घरको मूलढोकामा नागको फोटो टाँसेर मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका...

६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं : नेपाल प्रहरीले ६ किलो २४ ग्राम लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हिजो कतार एअरवेजको विमानमार्फत काठमाण्डौ आएका ५१ वर्षीय लाटभियन नागरिक इभार्स भाल्टर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय...