समाचार

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस

काठमाडौं : सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा...

अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

अफगानिस्तानमा तालिबान सरकारले १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित भएका संयुक्त राष्ट्रसङ्घीय...

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुष रहेको पुष्टि, ट्रक चालक पक्राउ

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृतक महिला भनेकोमा सनाखत गलत भएको जनाएको छ । भक्तपुर प्रहरीका अनुसार दुर्घटनामा...

पेट्रोल र डिजेलको मूल्य घटयो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट मूल्य घटेर आएपछि सोही अनुसार मूल्य घटाएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ५ रुपैयाँ घटेर १६५ रुपैयाँ प्रति तथा...

डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् । डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन...

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरमा तनाव

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना महिलाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गरिरहेको बेला रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर...