समाचार

अर्थमन्त्रालयले अर्थतन्त्र सुधारका लागि आयोग गठन गर्ने

काठमाडौं : अर्थ मन्त्रालयले आउँदो सय दिनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा ३० वटा कार्यक्रम अघि सारिएको छ । कार्ययोजनामा अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने उल्लेख छ । आर्थिक...

महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार परियोजनाको बाँधको सिल्ट सफाइ गर्नका...

नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं : नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले बधाई दिएको छ । केही दिनअघि संसदबाट टीआरसी विधेयक पारित भएको थियो । यसले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्ने अवस्था बनेको भन्दै अमेरिकाले बधाई दिएको...

सोलुखुम्बु थामे बाढीमा फसेका ७ जनाको उद्धार, एउटा विद्यालयसहित १४ वटा घर बगायो

काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामेगाउँमा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको हो...

गठ्ठाघरमा हिजो भएको घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा हिजो भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र समितिले आजदेखि काम थालेको नेपाल प्रहरीका प्रवक्ता...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली...