समाचार

इजरायलसँगको युद्धविराम ‘भ्रम’ मात्र : हमास

गाजा : प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल–गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए । अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि...

२० वर्षमुनिको साफ फुटबल आजबाट : उद्घाटन खेलमा आज नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं : दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो...

तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्ट गुरुङले जिते

म्याग्दी : मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा सम्पन्न तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् । लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि पोखराकी बालकाशी गुरुङले जितिन् । समुद्री...

बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी बर्षा, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौं : पछिल्लो ६ घण्टामा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबैजसो ठाउँमा भारी बर्षा भएको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार गोरखाको आरुघाटमा रहेको मापन केन्द्रमा ६ घण्टामै १ सय ८ दशमलव २ मिलिमिटर...

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी

थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिएका छन् । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक रहेका समाचारसंस्था एएफपीले जनाएको छ । थाक्सिन १५...

थामे बाढी अपडेट : एकजना बेपत्ता, २० वटा घरमा पूर्ण क्षति, १ सय ४० जना विस्थापित

काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ । ३ वटा विद्यालय र...