समाचार

यसपालिको नाडा अटो शोमा ७० प्रतिशत सहभागिता विद्युतीय गाडीको हुने

काठमाडौं : आउँदो ११ गतेदेखि काठमाडौंको भृकुटीमडपमा हुने नाडा अटो शो २०२४ मा विद्युतीय गाडी (ईभी) को सहभागिता सबैभन्दा बढी हुने भएको छ । प्रदर्शनीमा अघिल्ला वर्षहरुभन्दा यसवर्ष विद्युतीय गाडी धेरै हुने भएको हो...

थामे बाढी र प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइने

काठमाडौं : सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल...

अझै तीन दिनसम्म पानी पर्ने सम्भावना

काठमाडौं : अझै तीन दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा...

घाँसीकुवामा पहाडसहितको पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं : अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका १३ घाँसीकुवामा पहिरो खसेको छ । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बेलुकी पहाड सहित झरेको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरूद्ध भएको हो...

हुम्लामा जीप दुर्घटना : घाइते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

हुम्ला : हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ र ३ को गर्खा नजिकै रहेको गौरी सल्लामा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार भएको छ । सिम्रिक एअरको हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार...

साढे ६ घण्टापछि खुल्यो नागढुङ्गा–नौबिसे सडक खण्ड

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ को नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी गाडी आवागमन खुलाइएको छ । प्रहरी वृत्त थानकोटका अनुसार अहिले बेलुकी ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउनका लागि नागढुङ्गा...