समाचार

मन्त्रिपरिषद् बैठक : काठमाडौं–तराई–मधेश द्रुतमार्गका लागि जग्गा प्राप्ति गर्न स्वीकृति

काठमाडौं : सरकारले काठमाडौं–तराई–मधेश द्रुतमार्ग अर्थात् ‘फास्ट ट्र्याक’ आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले आयोजनाका लागि झन्डै ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न...

वंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द, सुपुर्दगी गर्न भारतलाई दवाव

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । संयुक्त राष्ट्रसंघको टोली त्यहाँ भएको मानव अधिकार उल्लंघनको अनुसन्धान गर्न ढाका पुगे लगत्तै अन्तरिम सरकारले उनको राहदानी रद्द गरेको हो । हसिनाको...

आजका मन्त्रिपरिषद्को बैठकले गरेका पाँच निर्णय यस्ता छन्

काठमाडौं : सहकारी बिकास बोर्डको सदस्य सचिव पदमा डा. खगराज खड्कालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो...

भारतीय पर्यटक बोकेको बस तनहुँको ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्यो, २१ जनाको मृत्यु

काठमाडौं : भारतीय पर्यटक बोकेको बस तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस्तै २२ जना घाइते भएका छन् । घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार...

नेपाली सेनामा २८० जना अधिकृत क्याडेटको जागिर खुल्यो

काठमाडौं : नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो । भर्ना...

भारतीय प्रधानमन्त्री मोदी आज युक्रेन जाँदै

वार्सा : पोल्याण्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज युक्रेन पुग्दैछन् । युक्रेनमा ‘राष्ट्रिय झण्डा दिवस’ शुक्रबार मनाइँदैछ । रुस र युक्रेनबिच युद्ध सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको यो पहिलो युक्रेन भ्रमण हो...