समाचार

देशभर चिकित्सक पठाउँदै जुम्ला

जुम्ला : जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ । प्रश्नकर्ता कतिलाई जुम्लामा चिकित्सक पढाइ हुन्छ भन्ने पनि थाहा छैन । केहीले पढाइ हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरूले...

भदौरे झरी आजदेखि मत्थर हुने

काठमाडौं : निरन्तर परेको भदौरे झरी आजदेखि मत्थर हुने भएको छ । गएरातिदेखि नै देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको र आज पनि झरीको सम्भावना नरहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी...

अर्थतन्त्रमा मन्दी उस्तै : साउनमा आयात–निर्यात घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब

काठमाडौं : अर्थतन्त्रमा देखिएको मन्दी उस्तै देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात–निर्यात घटेको छ भने व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनमा आयात सामान्य घटे पनि निर्यात उच्चदरले...

२० वर्ष मुनीको साफ च्याम्पियनशिपको सेमिफाइनलमा आइतबार नेपाल र भुटान खेल्दै

काठमाडौं : २० वर्ष मुनीको साफ च्याम्पियनशिप अन्तर्गत पहिलो सेमिफाइनलमा आइतबार नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ विजेता र भुटान समूह...

एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० भित्र ४० प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौं : संयुक्त राष्ट्र सङ्घको विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडीआरआर) ले एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । जलवायु परिवर्तन, जोखिम घटाउने काममा भइरहेको ढिलाई, अव्यवस्थित बस्ती...

मुस्ताङमा हिमपहिरोले थुनिएको खोला बग्न थाल्यो

काठमाडौं : मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा हिमपहिरोले थुनिएको बोक्सी खोला बग्न थालेको छ । हिमपहिरो आएर थुनिएको बोक्सी खोला बग्न थालेको सशस्त्र प्रहरीले जनाएको छ । आज दिउँसो साढे १ बजेतिर...