

-
काठमाडौं : सहकारी बिकास बोर्डको सदस्य सचिव पदमा डा. खगराज खड्कालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
यसैगरी, बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । तोकिएका शर्तको पालना गर्ने गरि टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिएको हो । यसका साथै, विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरि १६ अधिकृतस्तरको अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
त्यस्तै, सरकारले आयल निगम लिमिडेटलाई जितपुर सिमरा उपमहानगरमा रहेको करिव ५ विघा जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।
हिजो बसेको बैठकले काठमाडौँ तराई मधेश द्रूतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिव ३३ हजार ९७५ वर्ग मिटर जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरेको छ ।
News Desk 0 response शुक्रबार, भदौ ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



