समाचार

१९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित

काठमाडौं : १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट...

सुडानमा अर्धसैनिक बलको घेराबन्दीमा परेका २ सय जनाभन्दा धेरैको मृत्यु

सुडानमा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) को घेराबन्दीमा परेका दुई सय जनाभन्दा धेरैको मृत्यु भएको छ । शहर अल हिलालिया सहरमा आरएसएफको घेराबन्दीमा रहेका दुई सय जनाभन्दा धेरैको मृत्यु भएको सुडानी डाक्टर सिन्डिकेटले...

गौतमबुद्ध विमानस्थलमा चहलपहल, आज तीनवटा अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं : भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दैछन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार...

आजको मौसम : देशका केही ठाउँमा छिटपुट पानी पर्ने सम्भावना

काठमाडौं : आज देशका केही ठाउँमा छिटपुट पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । कोशी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा मौसम...

आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं : प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेका आग्रहमा...

जाइकाको प्राविधिक टोलीले गर्‍यो क्षतिग्रस्त विपी राजमार्ग निरीक्षण

काभ्रेपलाञ्चोक : गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई...