समाचार

रवि लामिछानेलाई आज फेरी पोखरा पठाइने

बुटवल : पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा पठाइने भएको छ। रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको बताए । भैरहवामा गौतमबुद्व विमानस्थल...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...

दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु, छ जना घाइते

काठमाडौं : दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान ४ बजे म १ ज...

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं : आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले नेट रनरेटका...

बेलायतमा नयाँ कोइला खानी खोल्न प्रतिबन्ध लगाउने तयारी

बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने सरकारको योजनाअनुसार कोइला खानी प्रतिबन्ध लगाउने तयारी भएको हो । जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै...

सिन्धुलीमा एक जना शिक्षकमाथि गोली प्रहार

सिन्धुली : सिन्धुलीको हरिहरपुरमा एक जना शिक्षकमाथि गोली प्रहार भएको छ । मकवानपुरबाट सिन्धुलीतर्फ जाने क्रममा हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । तराई मूलका ३ जना अपरिचित व्यक्तिले बागमती...