समाचार

बीपी राजमार्गको धुलिखेल–बर्खेखोला खण्ड राति सात घण्टा बन्द रहने

काठमाडौं : धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेकोले हिजोदेखि राति सात घण्टा सडक बन्द गरिने भएको छ । यससँगै बीपी राजमार्गमा हरेक दिन राति नौ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द...

उपनिर्वाचन हुने ३ स्थानमा निर्विरोध निर्वाचित

काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन स्थानका उम्मेदवार सर्वसम्मत निर्वाचित भएको जनाएको छ । ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल)...

नेपाल र स्वीडेनबीच कार्बन व्यापारसम्बन्धी सम्झौता

काठमाडौं : नेपाल र स्वीडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापारसम्बन्धी सम्झौता भएको छ । अजरबैजानको बाकुमा चलिरहेको विश्व जलवायु सम्मेलन कोप—२९ मा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट...

रुस–युक्रेन युद्ध खतरनाक अवस्थामा : अमेरिकाले युक्रेनमा रहेको दूतावास बन्द गर्‍यो

रुसले युक्रेनी भूमिमा प्रवेश गरेर आक्रमण थालेको एक हजार दिन पूरा भएको छ । एक हजार दिन लगातार चलेको युद्ध समाधानभन्दा झनै बढ्ने सङ्केतहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आक्रमण शुरू गरेको...

उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं : यही मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । अहिले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले...

आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं : देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का...