समाचार

लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुने

लेबनान र इजरायलबीच युद्धविराम हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । यो सम्झौता आजदेखि लागू हुने बीबीसीले...

आईसीसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधिले पोखरा रङ्गशालामा रहेको क्रिकेट खेल मैदान निरीक्षण गरेका छन् । आईसीसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि पोखराको क्रिकेट खेल मैदान निरीक्षण...

उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई नियमन आयोगको निर्देशन

काठमाडौं : विद्युत नियमन आयोगले उद्योगमा लाइन नकाट्न नेपाल विद्युत प्राधिरकरणलाई निर्देशन दिएको छ । आयोगको हिजोको बैठकले प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयोगले मन्त्रिपरिषदको निर्णयअनुसार उद्योगीसँग असुल गर्न भनेको छ...

पाकिस्तानमा इमरान खानको रिहाइ माग गर्दै हजारौंको जुलुस राजधानी इस्लामाबाद पुग्यो

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै ‘पाकिस्तान–तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद पुगेको छ । पीटीआईका कार्यकर्ताहरू प्रमुख सरकारी भवनहरू नजिक रहेको डी चोक वा डेमोक्रेसी स्क्वायरमा पुग्दा उनीहरूलाई सशस्त्र बलहरूले...

‘बीआरआई’ मा सरकारले ऋण लिँदैन : मन्त्री गुरुङ

काभ्रेपलाञ्चोक : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटभ’ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो हप्ता हुने चीन भ्रमणका...

निजी क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्ने

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा योजना कार्यान्वयनका जटिलता अन्त्य गर्न मन्त्रालयले विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको बताएका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा...