समाचार

निजामती कर्मचारी ऐन संशोधन माथि छलफल सुरु

काठमाडौं : सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कर्मचारी ऐन संशोधनका लागि परेको विधेयक माथि छलफल सुरू भएको बताएका छन् । हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले आइतवारदेखि संशोधनकर्ता सांसदसँग राज्य व्यवस्था समितिमा...

बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी पक्राउ

काठमाडौं : झापास्थित बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव कुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एकजना अधिकृतले बताए । काँकडभिट्टाबाट पक्राउ गरेर उनलाई...

सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध

दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक योलमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । गएको मङ्गलवार अकल्पनीय रूपमा सैन्य शासन अर्थात् मार्शल कानून घोषणाको लागि अनुसन्धानमा रहेकाले राष्ट्रपति योलमाथि यात्रा प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुलाई उधृत गर्दै...

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले सिलवालविरुछ नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको...

रविलाई गरिएको व्यवहारबारे आयोगले थाल्यो प्रहरी अधिकारीमाथि छानविन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले मानवअधिकारकै हनन हुनेगरी दमन...

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

काठमाडौं : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र युएसएआइडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी...