

समाचार
काठमाडौंमा रात्रिकालीन बस सेवा सुरू
काठमाडौं : काठमाडौंमा वाइफाइ सेवासहितको रात्रिकालीन बस सेवा सुरू गरिएको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने गरी बस सेवाको सुरुवात भएको हो । हिजो बेलुका ललितपुरको...
बुधबार, बैशाख २, २०८३इरानसँग २ दिनभित्र वार्ता हुनसक्ने ट्रम्पको दाबी
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने दाबी गरेका छन् । अमेरिकी सञ्चारमाध्यमसँगको अन्तरवार्ताको क्रममा उनले छिट्टै इरानसँग वार्ता हुने र त्यो वार्ता पनि पाकिस्तानको इस्लामाबादमै अघि बढ्ने बताएका छन्...
बुधबार, बैशाख २, २०८३आईएमएफ प्रतिवेदन : विश्व अर्थतन्त्र सङ्कटतर्फ, महँगी र बेरोजगारी बढ्ने
काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मध्यपूर्व युद्धपछि वृद्धि भइरहेको इन्धनको भाउपछि विश्वव्यापी मन्दीको जोखिम बढेको बताएको छ । विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले यस्तो बताएको हो । इन्धन, ग्यास र खाद्यान्नको...
बुधबार, बैशाख २, २०८३आज नयाँ वर्ष २०८३ प्रारम्भ, हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी...
मङ्लबार, बैशाख १, २०८३सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको तयारी
काठमाडौं : सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहकै प्रत्यक्ष संलग्नतामा सरुवा गर्ने तयारी गरिएपछि वर्षौंदेखि ‘जमेर’ बसेकाहरुमा आतंकको वातावरण सृजना भएको छ...
सोमवार, चैत्र ३०, २०८२सरकारी काममा हुने ढिलासुस्ती अन्त्य गर्न ‘शून्य बाँकी फाइल अभियान’
काठमाडौं : सरकारले अनावश्यक रूपमा कार्यालयहरूमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न आजदेखि विशेष अभियान सञ्चालन गर्दैछ । आजदेखि एक हप्तासम्म ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुन लागेको हो । कार्यालयमा...
सोमवार, चैत्र ३०, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



