समाचार

एनपीएल क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स खेल्नेछन् यो...

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ सङ्केतहरू देखिएका बीबीसीले जनाएको छ । अप्रत्यक्ष वार्तामा...

मस्कोमा भएको विस्फोटमा परि आणविक प्रमुख जनरलसहित दुई जनाको मृत्यु

रुसको राजधानी मस्कोमा भएको विस्फोटमा रुसी सेनाका जनरल तहका एक सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । विस्फोटमा रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको...

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि ‘सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित’ मामिलामा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको भोलिपल्ट अदालतले उनलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको...

बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार १७ः०७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि पनि...

प्रधानमन्त्रीको आतिथ्यमा ललितपुर महानगरले १०६औं स्थापना दिवस मनायो

ललितपुर : ललितपुर महानगरपालिकाले आज १०६औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष पुस २ गते महानगरले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको...