समाचार

चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का

काठमाडौं : चीन केन्द्रबिन्दु भएर ५।१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र...

राष्ट्रपतिले रोके भूमि अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले छानेर मात्र अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरका पाँचमध्ये एउटा अध्यादेश रोकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको...

राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् । सुशासन प्रवर्द्धन तथा सार्वजनिक...

रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै हिरासतमा रहने

काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि पूरा नभएको अदालतले जनाएको छ । जिल्ला अदालत काठमाडौंमा हिजोदेखि बयान सकिएर थुनछेक बहस...

कर्णालीको अदुवा र बेसार युरोपमा

सुर्खेत : कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले ग्रामिण भेगबाट अदुवा खरिद गरेर विदेश निर्यात गर्न थालेको हो  । उद्योगका अनुसार स्वदेशमा...

आज पौष शुक्ल पूर्णिमा, घर–घरमा स्वस्थानी व्रत कथा सुरु

काठमाडौं : आजदेखि स्वस्थानी व्रत कथा सुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान...