समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम...

ताइवानमा ६.४ रिक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाडौं : ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो । नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना...

लुम्बिनीमा गुड्ने भए बिजुली बस

लुम्बिनी : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ । बृहत्तर लुम्बिनी...

राष्ट्रपति पौडेलले ट्रम्पलाई दिए सफल कार्यकालको शुभकामना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिको कार्यभार ग्रहण गरेकोमा समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपतिको आधिकारिक ट्विटर मार्फत पौडेलले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूप मा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा सफल कार्यकालको...

स्ववियु निर्वाचन चैत ५ गते हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय...

अमेरिकामा टिकटक प्रतिबन्धको फाइदा उठाउँदै मेटाले ल्यायो नयाँ एप

अमेरिकामा केही समयको लागि टिकटक प्रतिबन्धित भयो। यद्धपी केहि समयमा नै डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि टिकटक फेरि चल्न थाल्यो । तर, अब टिकटक कम्पनीको ५० प्रतिशत अमेरिकाको स्वामित्व हुनेछ। सोहि समयमा, मौकाको फाइदा उठाउँदै इन्स्टाग्रामले...