

समाचार
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन स्थगित
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा यही वैशाख १७ गतेका लागि आह्वान भएको सङ्घीय संसद्को दुवै सदनको अधिवेशन स्थगित गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज निकालेको विज्ञप्तिमा कारणवश राष्ट्रपतिले अधिवेशन स्थगत...
बिहिबार, बैशाख १०, २०८३इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल ट्याक्स उठायो
इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग भएर आउजाउ गर्ने जहाजहरूमाथि लगाएको ‘टोल फी’ बापतको पहिलो राजस्व प्राप्त गरेको इरानी संसद्का उपसभामुखले बताएका छन् । हर्मुज जलमार्ग प्रयोगबापतको शुल्कबाट उठेको राजस्व केन्द्रीय बैंकको खातामा जम्मा भएको...
बिहिबार, बैशाख १०, २०८३शेखर गोल्छा पक्राउ
काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। उनलाई काठमाडौँको नारायणचौर (नक्साल) बाट पक्राउ गरिएको स्रोतले बतायो उनी नेपाल उद्योग वाणिज्य महासंघका...
बिहिबार, बैशाख १०, २०८३थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले...
बिहिबार, बैशाख १०, २०८३तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
काठमाडौं : तराई मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँचहरूमा गर्मी...
बिहिबार, बैशाख १०, २०८३अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
काठमाडौं : ग्यास व्यवसायीहरुले ‘अब ग्यास आधा सिलिन्डर होइन, पुरै लैजानुस्’ भन्न थालेका छन् । उनीहरुले सोमबारदेखि पुरै १४.२ किलो ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेका हुन्। डिजेल मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी...
बुधबार, बैशाख ९, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



