-
काठमाडौं ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ट्रेड युनियनको खारेजी गरिने उल्लेख गरे। सरकारले निजामती तथा सरकारी सेवा तठस्थ निष्पक्ष र व्यवसायिकता र सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने घोषणा गरेको छ ।सूचकमा आधारित कार्यसम्पादन मूल्यांकन प्रणाली लागू, राजनीति दल वा दलका गतिविधिमा संलग्न भए भविष्यमा समेत सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिने पनि सरकारले जनाएको छ ।
योग्यतामा आधारिक नियुक्तिको व्यवस्था, विभागीय वा आयोजना प्रमुखको त्रैमासिक मूल्यांकन संयन्त्र बनाइने, निजामती सेवा बोर्ड गठन, कमजोर कार्यसम्पादन स्तर भएकालाई नकारात्मक सूचीमा राखिने र कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई अघि सार्ने सरकारको नीति छ ।
News Desk 0 response सोमवार, बैशाख २८, २०८३

सम्बन्धित शीर्षकहरु
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३

सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३