समाचार

रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा, भोलि फेरि उपस्थित हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी...

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने विनौद पौडेल पक्राउ परेका नेपाल...

अमेरिकामा रहेका मेक्सिकन आप्रवासीलाई सामूहिक निर्वासनको तयारी

राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध तरिकाले अमेरिकामा बसेका हजारौं जनालाई फिर्ता पठाउने तयारी गरेपछि मेक्सिकोले विशाल आश्रयस्थलहरू बनाउन थालेको छ । ट्रम्पले हजारौं मेक्सिनलाई सामूहिक निर्वासन गर्ने संकेत पाएपछि सरकारले सिउडाड जुआरेज शहरमा पाल टाँगेर...

गोल्यान समूहले सौर्य ऊर्जाबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने

भारतको हरित ऊर्जाको अग्रणी कम्पनी प्रोजिल ग्रीन इनर्जीसँग मिलेर गोल्यान समूहले आउँदो २४ देखि ३० महिनाभित्र ५ सय मेगावाट बिजुली उत्पादन गर्ने बुधवार एक कार्यक्रमका बीच जानकारी दिइएको छ । बिजुली उत्पादनका लागि गोल्यान...

कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली चलाए, अवस्था गम्भीर

काठमाडौं : कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत जवान वकिल विष्टले आफैँमाथि गोली चलाएका हुन् । क्वार्टर गार्डमा सेन्ट्री ड्युटी बसेका विष्टले राइफलबाट...

भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल...