समाचार

जेठको पहिलो साता सगरमाथा संवाद, भारत र चीनका प्रधानमन्त्रीलाई निम्तो

काठमाडौं : जेठ पहिलो साता आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली छ्याङलाई आमन्त्रण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोदी र लीलाई निमन्त्रणा गरेका हुन् ।...

हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा देशका लागि एकतर्फी प्रवेश भिसा

साउदी अरेबिया सरकारले बालबालिकालाई हज तीर्थयात्रामा लैजान प्रतिबन्ध लगाएको छ । साउदीको हज र उमराह मन्त्रालयले सन् २०२५ को हज यात्रामा बालबालिकालाई तीर्थयात्रीसँगै जान प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बालबालिकाको सुरक्षा र...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार नै समितिको बैठक बस्ने भनिएपनि प्रतिनिधिसभा बैठकका कारण...

चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान गर्ने वाणिज्य दूतावासमा सहमति

ल्हासा । चीन र नेपालबीच सहज सीमा व्यवस्थापन तथा नागरिक सुरक्षामा आपसी सहमति भएको छ । वाणिज्य दूतावासको कार्यालयमा भएको छलफलका क्रममा व्यपार,पर्यटन र पूर्वाधार बिकासका बिषयमा पनि आउने समस्या समाधानमा एकभएर समाधान निकालिने...

स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा

काठमाडौं : राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबैखाले स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने घोषणा गरेका छन् । ट्रम्पले यो घोषणा विना कुनै अपवाद सबै देशलाई लागू हुने बताएका छन् । यद्यपि,...

नेपाल–भारत सचिवस्तरीय संयुक्त बैठक आज : प्रसारणलाइनको मोडालिटी अनुमोदन गरिँदै

काठमाडौं : नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकले इनरुवा–पूर्णिया र दोधारा–बरेली चार सय केभी प्रसारणलाइन निर्माणको मोडालिटीलाई अनुमोदन गर्ने तयारी छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि...