

-
ल्हासा ।
चीन र नेपालबीच सहज सीमा व्यवस्थापन तथा नागरिक सुरक्षामा आपसी सहमति भएको छ । वाणिज्य दूतावासको कार्यालयमा भएको छलफलका क्रममा व्यपार,पर्यटन र पूर्वाधार बिकासका बिषयमा पनि आउने समस्या समाधानमा एकभएर समाधान निकालिने सहमति भएको छ ।
ल्हासास्थित वाणिज्य दूतावासमा महावाणिज्यदूत लक्ष्मी निरौला र सिजाङ जनरल स्टेसन अफ इमिग्रेसन इन्स्पेक्शनका महानिर्देशक वाङ शिहोङ भेटघाट गरेर आपसीहितका विषयमा छलफल भएको हो ।

भेटका क्रममा दुई देशका नागरिकका लागि सुरक्षित र सहज सीमा व्यवस्थापन, वस्तु तथा सेवा, व्यापार, पर्यटन, पूर्वाधार विकासलगायत आपसी हितका विभिन्न विषयमा मैत्रीपूर्ण छलफल भएको महावाणिज्यदूत निरौलाले जानकारी दिए ।
News Desk 0 response मङ्लबार, माघ २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
देउवा पक्षको कांग्रेसको रिटमा सर्वोच्चले दिएन अन्तरिम..
मङ्लबार, माघ ७, २०८२



