समाचार

माधव नेपाल र बाबुराम भट्टराईविरुद्दको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराईविरुद्द परेको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा हुने भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दाको...

उज्बेकिस्तानको ब्ल्याक बुल्स पोखरा गोल्डकपको फाइनलमा

काठमाडौं : थ्री स्टार क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले थ्री स्टारलाई ४–० गोलले हरायो । अब ब्ल्याक बुल्सले...

कक्षा १२ काे परीक्षा आउँदाे वैशाख ११ गतेदेखि

काठमाडौं : कक्षा १२ को परीक्षा आउँदो २०८२ वैशाख ११ देखि शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवम् प्राविधिक धारतर्फका नियमित तथा...

नेपाल–भारत बिजुली आयात/निर्यातको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय

काठमाडौं : नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १६औं बैठकले आयातरनिर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय गरेको छ । नयाँदिल्लीमा बसेको पीईसी बैठकले सन् २०२५ मा १३२ केभी प्रसारण लाइनमार्फत...

नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने

काठमाडौं : नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन जारी छ। बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ। नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेमन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच...

रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकमक्षी भ्लादिमिर पुटिन युक्रेन युद्ध तत्काल अन्त्य गर्न वार्ताका लागि सहमत भएको जिकिर गरेका छन् । रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्ता भएको जनाउँदै राष्ट्रपति ट्रम्पले युक्रेन...