समाचार

भूकम्पपछिको पुनस्निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री लेखक

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनस्निर्माण र पुनस्स्थापनालाई तीव्रता दिइएको बताएका छन् । सिंहदरवारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा...

बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ

बाँके : बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मकवानपुर : हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

ट्रकको ठक्करबाट महिलाको मृत्यु

कञ्चनपुर : पूर्वपश्चिम राजमार्ग अन्तर्गतको शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले...

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले वृद्धि

पर्सा : वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको...

पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

पाल्पा : मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ(संस्थाले विभिन्न कार्यक्रम...