समाचार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं : शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए। राष्ट्रिय मापन केन्द्रले बिहान २ः५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको...

प्रधानमन्त्री ओलीले शुक्रबार बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ कांग्रेस एमालेले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै...

अस्थायी कर्मचारी नलिन प्रदेश सरकारलाई लोकसेवा आयोगको आग्रह

काठमाडौं : लोकसेवा आयोगले अस्थायी र करारका कर्मचारी नलिन प्रदेश सरकारहरूलाई आग्रह गरेको छ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनबारे छलफल थियो । उक्त छलफलमा...

निगमका ३ वटा विमान एकैपटक ‘ग्राउन्डेड’ भएपछि छानबिन गर्न समिति गठन

काठमाडौं : नेपाल वायु सेवा निगमले एकै पटक तीन वटा विमान ग्राउन्डेड भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । निगमले आज विज्ञप्ति निकालेर छानबिन र दोषी पाइएमा कारबाहीको सिफारिशसमेत गर्न कार्यकारी अध्यक्ष...

माध्यमिकी परिक्रमाले दुई देशबीच धार्मिक, सांस्कृतिक सहिष्णुता बढाउँछ : प्रदेश प्रमुख सुमित्रा सुवेदी

महेन्द्रनगर (धनुषा) : मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले मिथिला माध्यमिकी परिक्रमा धार्मिक यात्राका साथै नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक सहिष्णुता बढाउने माध्यम रहेको बताएकी छन् । आज धनुषाको मिथिला बिहारी नगरपालिका–८ बाट मिथिला...

ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु

बिर्तामोड : काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागु भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथै ट्राफिक नियम विपरीत सवारी साधन चलाएबापत दण्डित सवारी चालकले नगदको सट्टाबैंकिङ प्रणालीबाट...