समाचार

निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने

काठमाडौं : निजामती कर्मचारीहरूको उमेर हद बढ्ने भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको...

ह्वाइट हाउसमा भएको घटना पश्चातापयोग्य : युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका काम गर्न आफू तयार रहेको बताएका छन् । ह्वाइट हाउसमा रहेको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि जेलेन्स्कीले अब कुरा मिलाउने समय...

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । किसानको माग...

इलामका चार सय ५६ परिवार बेसार खेतीमा रमाउँदै

इलाम : रोङ गाउँपालिका-४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चिया खेती गर्छन् भने ८० परिवारले बेसार खेती सुरु गरेका छन्...

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेश स्वीकृतिका लागि पेस हुने

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेश स्वीकृतिका लागि पेस हुने काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची तयार गरेको छ । जसमा भूमिसम्बन्धी बाहेक सरकारले...

अवैध १० जना नेपाली आप्रवासी लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदै

काठमाडौं : अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौं आउँदैछ। अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाण्डौ आउन लागेको हो...