समाचार

देशका धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने

काठमाडौं : देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश र पूर्वका केही ठाउँमा...

सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं : नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले जित निकाल्न सफल भएको हो । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा...

गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले शुक्रबार ९ उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी)को सरुवा गरेको छ । चैत ८ गतेकै निर्णय अनुसार ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपसचिवहरू हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र...

हरेक पालिकामा आपतकालीन गोदामघर व्यवस्थापन गरिने

काठमाडौं : गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित हरेक पालिकामा आपत्कालीन गोदामको व्यवस्थापन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी...

न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । काठमाण्डौमा आज भएको पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय प्रतिष्ठानले सरकारले तोकेकोे...

सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका

लुम्बिनी : सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट ठहरिएको जनाएको छ । नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको...