समाचार

नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो

चितवन : नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको...

आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

काठमाडौं : आज मार्च २४ तारिख । हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने...

प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा सहमति जुट्ला ?

काठमाडौं : प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्दै छ । सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । हुलाकी...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा...

दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर, निभाउने प्रयास जारी

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति झन्डै २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन...

आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा

चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने घोषणा गरेको छ । बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै चीनका उच्च नेताले विखण्डनका बावजुद चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...