समाचार

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ : आँबुखैरेनी गाउँपालिकामा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका(५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका-३...

दश बर्षदेखि साँखुको मालपोतमा काम गर्ने यी सुव्वा साप

काठमाडौं । काठमाडौंमा रहेको साँखु मालपोत कार्यालय कारोवारको रुपमा अग्रभागमा पर्दछ । त्यहाँ हरेक दिन एक न एक अवैध काम हुने चर्चा छ । त्यही मालपोत मार्यालयमा एकजना खरिदार झण्डै बाह्र बर्षसम्म काम गरेर...

२५ करोड रुपैयाँ पक्राउ प्रकरण, अनुसन्धान भन्दै बार्गेनिङ्ग ?

काठमाडौं । टोखामा समातिएको अबैध डलर र युरो काण्ड अहिले राजस्व अनुसन्धान बिभागका कर्मचारीलाई कमाईखाने भाँडो बनेको छ । दश दिन बढी भईसक्दा पनि ठोस कार्वाही हुन नसकेको यो काण्डमा अनुसन्धान बिभागले केही व्यवसायीलाई...

अन्नपूर्ण आरोहणका लागि ४२ जनाले लिए अनुमति

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि वसन्तयाममा ४२ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका छन् । पर्यटन...

प्राविधिक समस्या देखिएपछि रामेछाप फर्कियो लुक्ला उडेको समिटको विमान

काठमाडौं : रामेछापबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि सो जहाज पुन स् रामेछाप नै फिर्ता भएको छ । समिट एयरको जहाज आज शुक्रबार बिहान ८ः४५ बजे उडेको केही बेरमै इन्डिकेटरमा...

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

दाङ : भारतमा तीर्थ यात्रामा हिँडेका दाङको तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ बिहीबार भारतको बहराइचमा दुर्घटना...