समाचार

मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अर्बौँ डलर नाफा कमाए

मध्यपूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्यमा तीव्र वृद्धि भएपछि युरोपका केही ठूला तेल तथा ग्यास कम्पनीहरूले पहिलो त्रैमासिकमा ठूलो नाफा कमाएका छन् । बेलायती तेल र ग्यास कम्पनीले ‘शेल’ ले आफ्नो...

भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना

काठमाडौं : अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा साधारणतया बादल तथा देशका बाँकी भू–भागहरूमा आंशिक बादल लागिरहेको छ । कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डौ लगायतका हिमालीरपहाडी...

सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने

काठमाडौं : सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ । यस्तै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । भोलि दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति...

एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन हुन सक्ने

काठमाडौं : एसइइको नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको छ। सम्बभत आज बेलुका सम्म नतिजा आउने बोर्डका एक कर्मचारीले बताए । यस अघि वैशाख मसान्तभित्रै नतिजा प्रकाशित गर्न सरकारले निर्देशन दिएको थियो ।...

विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण

काठमाडौं : अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् । ‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको...

बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालन

काठमाडौं : सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र...